दफा ५
प्रतिष्ठानको स्वरुप
: प्रतिष्ठानमा देहाय बमोजिमका सङ्गठनहरू रहनेछन्र तिनीहरूको सामूहिक रुप नै प्रतिष्ठानको स्वरुप हुनेछ :
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) छनौट समिति,
(ङ) विद्या परिषद्,
(च) सङ्काय,
(छ) अनुसन्धान केन्द्र,
(ज) शैक्षिक संस्था,
(झ) अस्पताल,
(ञ) तोकिए बमोजिमका अन्य निकाय ।
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) छनौट समिति,
(ङ) विद्या परिषद्,
(च) सङ्काय,
(छ) अनुसन्धान केन्द्र,
(ज) शैक्षिक संस्था,
(झ) अस्पताल,
(ञ) तोकिए बमोजिमका अन्य निकाय ।